नेपाल एसबिआई बैंकद्वारा कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकको कोहलपूर शाखाले  कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथामका लागि खजूरा गाउँपालिकालाई ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकले ३ थान व्यक्तिगत सुरक्षा कवच (पीपीई), सेनिटाइजर, साबुन, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी ८२ हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप