भारतमा कोरोना भाइरसको संक्रमणबाट १४ महिनाको शिशुको मृत्यु

काठमाडौं ।  भारतमा कोरोना भाइरसको संक्रमणबाट  मंगलबार १४ महिनाको शिशुको   मृत्यु भएको छ ।

गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा  उपचाररत बालकको   मृत्यु भएको  हो ।

विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

छिमेकी मुलुक  भारतमा  कोरोना भाइरसको संक्रमणबाट हालसम्म १६४ जनाको मृत्यु भएको  छ भने  ५ हजार ३ सय ६० जना सङ्क्रमित रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस