काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको २२ शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका २२ शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार यी २२ वटा शाखा खुल्ने छन् ।
हेर्नुहोस् सूची…
तपाईंको प्रतिकृया




