माछापुच्छ्रे बैंकले आज यी २२ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको २२ शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका २२ शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार यी  २२ वटा शाखा खुल्ने छन् ।

हेर्नुहोस् सूची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री