काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई १६ लाख रुपैयाँ सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा उक्त रकम राख्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस