कोरोना कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध नेपाल सरकारको अभियानमा सिद्धार्थ बैंकले प्रत्येक प्रदेशलाई १० लाखका दरले सहयोग गरेको छ ।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिद्धार्थ बैंकले कुल ७० लाख सहयोग गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री