काठमाडौं । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको छ। सभामुखमा महराको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।
यॊ पनि हेर्नुहॊस
उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …
प्रतिकृया दिनुहॊस