कोरोना संक्रमित अभिनेता मार्क ब्लमको निधन

काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट अमेरिकन अभिनेता मार्क ब्लुमको ६९ उमेरमा निधन भएको छ ।उनको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा निधन भएको हो । अमेरिकामा हालसम्म  कोरोना भाइरसबाट१३ सय १ जनाको मृत्यु भई सकेको छ ।

कोरोना भाइरसका कारण विश्वभर हालसम्म  २४ हजार १ सय ४५  जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री