अलपत्र परेका ३०५ जना पर्यटक लिएर फर्कियो कतार एयरलाइन्स

काठमाडौं । नेपालमा अलपत्र परेका ३०५ जना पर्यटकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान शुक्रबार  विहान काठमाडौंमा आएको थियो ।  जहाजमा अधिकांश जर्मन तथा फ्रान्सका नागरिक रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री