कोरोना विरुद्धको लडाईंमा विशाल ग्रुपको एक करोड सहयोग

काठमाडौं । विशाल ग्रुपले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा  एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमबाट आवश्यक उपकरण तथा सावधानीका सामग्री खरिद गर्न सकिनेछ ।

“यो संकटविरुद्ध लागिरहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरूप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ,” ग्रुपले  विज्ञप्तिमा जारी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य