व्यवसायी दीपक मल्होत्राले बेच्न थाले मास्क

काठमाडौं ।  कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले  सहुलियत दरमा   स्वास्थ्य सेवा विभागलाई पचास हजार थान मास्क विक्री गरेका छन्  ।

नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन्। भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याएर मास्क उत्पादन सुरु गरेका हुन्।

साथै  उनले उत्पादन गरेका माक्स  केही निजी अस्पतालहरूमा पनि वितरण गरिएको मल्होत्राले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य