नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको  तेस्रो संक्रमित भेटिएका छन् । टेकुअस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। यो  सँगै कोरोना संक्रमितको संख्या ३ पुगेको छ   भने १ जना निको भएर घर गएका छन् ।

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १८ हजार  ९ सय १०जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री