लकडाउनमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु पक्राउ

वीरगञ्ज । लकडाउन उल्लंघन गरेर सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट भरतपुर-हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको

खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई लरीमा चढाएको यात्रुहरुले बताएका छन्।

खाली कन्टेनर भित्र काठमाडौं, भरतपुर, हेटौडाबाट  यात्रुहरु चढेका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गुल्मीस्थित नेपाल टेलिकमको टावरमा आगलागी

काठमाडौँ । सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ …

प्रतिकृया दिनुहॊस