कोरोना संक्रमित युवतीसँगै आएका झापाका एक युवालाई क्वारेन्टायन पठाइयो

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएकी १९ बर्षिया नेपाली युवतीसँगै  कतार एयरवेजमा आएका दुई युवाहरुलाई समेत क्वारेन्टायन पठाईएको छ । झापा र बाग्लुङका दुई युवालाई क्वारेन्टायन पठाइएको हो ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रममा ती युवक बागलुङमा भेटिएका हुन् ।

बागलुङ ढोरपाटन नगरपालिकाका ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेन्टायन’ मा राख्ने तयारी भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस