कोरोना संक्रमित युवतीसँगै आएका झापाका एक युवालाई क्वारेन्टायन पठाइयो

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएकी १९ बर्षिया नेपाली युवतीसँगै  कतार एयरवेजमा आएका दुई युवाहरुलाई समेत क्वारेन्टायन पठाईएको छ । झापा र बाग्लुङका दुई युवालाई क्वारेन्टायन पठाइएको हो ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रममा ती युवक बागलुङमा भेटिएका हुन् ।

बागलुङ ढोरपाटन नगरपालिकाका ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेन्टायन’ मा राख्ने तयारी भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य