भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । भारतमा कोरोना भाइरस  (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  अहिलेसम्म  भारतमा कोरोनाबाट    ४२५ जना संक्रमण भएका छन् । केहि दिन यता  भारतमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य