काठमाडौंमा एक जनामा कोरोना संक्रमित पुष्टि

 काठमाडौं। काठमाडौंमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । फ्रान्सबाट काठमाडौं आएकी  एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य