आजदेखि मेचीनगर ‘लक डाउन’

झापा।  कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सोमबारदेखि झापाको मेचीनगर  ‘लक डाउन’ भएको छ ।

मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबादेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको छ ।

सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नभएसम्मका लागि मेचीनगरलाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य