सुनचाँदीकाे भाउ बढ्याे, ताेलाकाे ७६ हजार पाँच सय

काठमाण्डाै । सुनकाे भाउ आइतबार ताेलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेर ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शु्क्रबार सुन ताेलाकाे ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे थियाे ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य