कामना सेवाका ग्राहकलाई विशेष अफर, मोबाईल टपअपमा २५ प्रतिशित क्यासब्याक

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक  प्रदान गर्ने भएको छ ।

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाइल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले  मात्र प्राप्त गर्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य