आज कति छ डलरदेखि रियालसम्मको भाउ ? [सूचीसहित]

काठमाडौं । आज चैत ६ गते बिहीबार अमेरिकी डलर र बहराइन दिनारको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ११ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४१ रुपैयाँ १७ पैसा र बिक्रिदर १ सय ४१ पैयाँ ८९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ११ पैसा तथा बिक्रिदर ३ सय ८४ रुपैयाँ ५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस