दक्षिण अफ्रिका सम्पूर्ण क्रिकेट गतिविधिहरु स्थगित

एजेन्सी । क्रिकेट दक्षिण अफ्रिका (सीएसए)ले सम्पूर्ण क्रिकेट प्रतियोगिताहरु स्थगित गरेको छ ।  दक्षिण अफ्रिकाले आगिमि ६० दिनसम्मका लागि सम्पूर्ण खाले घरेलु क्रिकेट प्रतियोगिता तथा अन्य सिरिजहरु स्थगित गरेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिनका लागि सम्पूर्ण खाले क्रिकेट लिगहरु स्थगित गरेको हो । दक्षिण अफ्रिकाका आयोजना भइरहेको साउथ अफ्रिका प्रिमियर डिभिजन पनि स्थगित भएको छ ।

दक्षिण अफ्रिकामा हाल अन्य खेलकुद गतिविधिहरु पनि स्थगित भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस