नेपाललाई पहिलो सफलता

क्विन्स स्पोर्ट्स क्लब सुरु भएको खेलमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।  नेपालका लागी पहिलो विकेट सन्दिप लामीछानेले  लिएका छन् ।

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको  जिम्बाबेले १३.  २ ओभरको खेलमा  १०८ रन जोडेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री