रुपन्देहीको खैरेनीमा सिद्धार्थ बैंकले खोल्यो शाखा

काठमाडौं । सिद्धार्थ बैंकले रुपन्देहीको खैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

योसँगै बैंकका शाखा १८५ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य