लुम्बिनी विकास बैंकको संचालकमा खतिवडा नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंकको संचालकमा केशव खतिवडा नियुक्त भएका छन् ।फागुन २९ गते बिहीवार बसेको बैंकको सञ्चालकको बैठकले खतिवडालाई सञ्चालकमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको  जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री