आईपे रेमिट नेपाल क्लियरिङ हाउसमा आबद्ध

काठमाडौं । आईपे रेमिट प्राली नेपाल क्लियरिङ हाउस लिमिटेडको एनसिएचएल–आइपिएस र कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भएको छ।

आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमार्फत ‘रियल टाइम’मा र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल–आइपिएसमार्फत तोकिएको समयमा कारोबारहरु गर्न सकिन्छ।

यसमा हालसम्म ६ रेमिटेन्स कम्पनी र ३० वटा गैरबैंक संस्था अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आबद्ध भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस