इलामको फाकफोकथुममा एक दम्पती मृत अवस्थामा फेला

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको एक दम्पती हत्या गरिएको अवस्थामा मृत भेटिएका छन्।  अन्दाजी ३५ वर्षीय धनबहादुर खपांगी र उनकी पत्नी रिताको शव बुधबार दिउसो सिकुवामा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दम्पतीको शरिरमा र सिकुवामा रगत पोतिएको प्रहरीले जनाएको छ। घोप्टो परेर लडिरहेको मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका प्रहरीले जानकारी दिएको छ। मृतक दम्पतीका १४ वर्षीय एक छोरा, ९ वर्षकी एक छोरी  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य