हलिउड नायक टोम हान्क्स र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी । हलिउड नायक टोम हान्क्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना संक्रमण देखिएको छ । उनीहरु आफैले बुधबार बेलुकी यो कुराको जानकारी गराएका छन्  । उनीहरुले जनतालाई कोरोना भाइरसको बिषयमा सचेत रहन र ध्यान दिनका लागि आग्रह गरेका छन् । अहिले यो जोडी अष्ट्रेलियामा छन् ।

उनीहरुले परिक्षण गर्नु अगाडि शरीर दुख्ने, जाडो हुने लक्षण महशुश गरेका थिए । यसपछि, उनीहरुले परिक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य