सुनको मूल्य घट्यो

काठमाडौं । आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।मंगलबार ८२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य