झापा । झापाको दमक नगरपालिका.५ मा मंगलबार बेलुकी अटो रिक्सा दुर्घटनाहुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका.९ का ६१ वर्षीय उम बहादुर मगर छन्।मे १ ह ६५४४ नम्बरको अटो रिक्सा पल्टिँदा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको हो ।
प्रतिकृया दिनुहॊस