झापामा अटो रिक्सा दुर्घटनाहुँदा एकको मृत्यु

झापा  । झापाको दमक नगरपालिका.५ मा मंगलबार बेलुकी अटो रिक्सा दुर्घटनाहुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका.९ का ६१ वर्षीय उम बहादुर मगर छन्।मे १ ह ६५४४ नम्बरको अटो रिक्सा  पल्टिँदा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य