अछाम । अछाममा जिप दुर्घटनाहुदाँ एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ढकारी गाउँपालिका -३ तालिकाका राम नेपाली छन् भने १३ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।
अछामको कमलबजार नगरपालिका-६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना भएको हो।
तपाईंको प्रतिकृया




