माेटरसाइकल बिजुलीकाे पाेलमा ठाेक्किँदा चालककाे ज्यान गयाे

काठमाण्डौ । काठमाण्डाैको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री