काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तनमा सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाइ सफाइ दिएको हो।
संसदमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए ।
तपाईंको प्रतिकृया




