काठमाडौँ । बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर २३ मिनेट जाँदा ३.६ रेक्टर स्केलको भुकम्प काठमाडौंको डल्लुलाई केन्द्रविन्दु बनाएर गएको थियो ।
यॊ पनि हेर्नुहॊस
नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …
प्रतिकृया दिनुहॊस