एनएमवि बैंक र कञ्चन डेभलेपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं । एनएमवि बैंक र कञ्चनपुरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ ।

एनएमवि बैंकले कञ्चन बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको बैंकले जनाएको छ । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ ।

जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री