काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।
सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो । सोमबार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, दिउँसो भने पूर्वी र मध्य नेपालमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ । राति भने देशभरी नै मौसम सफा रहने महाशाखाले जनाएको छ ।
तपाईंको प्रतिकृया




