मलेसिया नेपाली श्रमिकमा लागि यसरी बन्दै छ जोखिमपूर्ण

काठमाडाैं । नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भए पनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसावले मलेसिया सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।

विगत १० वर्षमा मलेसिया, कतार, यूएई र साउदी अरब गएका नेपाली युवाको सुरक्षाको तुलना गर्दा मलेसिया सुरक्षाका दृष्टिले जोखिमपूर्ण श्रम गन्तव्य देखिएको हाे  ।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये २ हजार पाँच सयले विभिन्न कारणले ज्यान गुमाइसेका छन् । नेपालका लागि वैदेशिक रोजगारीका प्रमुख चार श्रम गन्तव्य देशमध्ये मलेसिया गएकाहरुको वढी मृत्यु र अंगभंग हुने गरेको छ । कारोबार दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस