राष्ट्रिय वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्नै साधारण सभा बोलायो

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लाभांश प्रस्ताव गर्नै साधारण सभा बोलाएको छ ।

कम्पनीले  चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश कर प्रयोजनार्थसहित वितरण गर्ने प्रस्ताव पारित गर्नै साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा माघ २४ गते  राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित बैंकको सभाहलमा अपरान्ह २ बजेका लागी बोलाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । …

प्रतिकृया दिनुहॊस