सुनचाँदीकै भाउ स्थिर, सुन प्रतितोला ७४ हजार ४ सय

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) भाउ स्थिर छ । हिजोकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहेसँगै चाँदीको भाउ पनि स्थिर छ । आज पनि चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमै कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री