दैलेखमा नवजात शिशुको बेवारिसे शव फेला

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका- २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव  फेला परेको छ ।  चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब कोरिया जान मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका …

प्रतिकृया दिनुहॊस