दैलेखमा नवजात शिशुको बेवारिसे शव फेला

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका- २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव  फेला परेको छ ।  चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप