काठमाडौं ।दोलखाको भिमेश्वर नगरपालिका. ३ मा मंगलबार राति ना.६ त १८१३ नम्बरको ट्याक्टरहुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका.४ घर भएका २२ वर्षीय यमराज मगर छन् । घाइते मगरको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



