दोलखामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

काठमाडौं  ।दोलखाको भिमेश्वर नगरपालिका. ३ मा  मंगलबार राति  ना.६ त १८१३ नम्बरको   ट्याक्टरहुँदा एक जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपालिका.४ घर भएका २२ वर्षीय यमराज मगर  छन् । घाइते  मगरको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप