चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा विपिन कार्की,लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको  भूमिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री