प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला  नियुक्त भएका छन् ।तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् ।

तिमिलासँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङ लगायतमा काम गरेको अनुभव छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री