काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा वापत पाँच लाख १७ हजार पाँच सयको हस्तान्तरण गरेको छ ।
बिमित स्वः केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार सात सय ६४ भुक्तानी गरि पाँच लाख बिमाङ्कको जीवन बिमा गरेकोमा सल्यानमा एक कार्यक्रमकावीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई पाँच लाख १७ हजार पाँच सयको चेक हस्तान्तरण गरे ।
तपाईंको प्रतिकृया



