सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा महोत्तरीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

बैंकका प्रमुख सौरभ चौधरी र बर्दिबास नगरपालिकाका अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रूपमा  शाखारहित बैंकिङ्गका प्रतिनिधि गंगा बहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरे।

बैंकको काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित   छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री