आँपको रुखबाट लडेर महिलाको मृत्यु

इटहरी । आपको रुखबाट लडेर इटहरीमा एक महिलाको मृत्यु भएको छ । इटहरी–१९ की ४७ बर्षिय तारा राई दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै आगनमा रहेको आँपको रुपमा रहेको सुकेको दाउरा निकाल्ने क्रममा लडेर घाइते भएकी थिइन् । घाइते उनको उपचारको क्रममा विराटनसिंङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप