चलचित्र ‘दि कर्माको पहिलो गीत

काठमाडौं । चलचित्र ‘दि कर्माको पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ ।

चलचित्रमा  नायिका नीता ढुंगाना, करण वर्मा, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री